फुटबल « Khabarhub

एनएसएल क्वालिफायर : आज पोखरा र धनगढी भिड्ने

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल प्रवेशका लागि आज पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । पोखरा पहिलो र धनगढी दोस्रो भएर लिग चरण समाप्त गरेसँगै पहिलो क्वालिफायरमा भिड्न लागेका हुन् । जारी लिगमा पोखरा ८ खेलबाट चारमा जित, तीनमा बराबरी र…