Live on
Your Voice, Your Power
काठमाडौं – फिफा महिला विश्वकप फुटबलमा जापान अन्तिम ८ मा प्रवेश गरेको छ। शनिबार भएको खेलमा जापानले नर्वेलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो । जापानले नर्वेलाई ३–१ गोलले हराउँदै अन्तिम ८ मा स्थान बनाएको हो । सन् २०११ को विजेता जापानले इनग्रिड एनगेनको आत्मघाती गोलमा अग्रता लिएको थियो । गुरो रेटेनले नर्वेका…