फुटबल « Khabarhub

इंग्लिस प्रिमियर लिग : न्युक्यासलविरुद्ध म्यानचेस्टर सिटीको रोमाञ्चक जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले रोमाञ्चक जित निकालेको छ । शनिबार राति भएको खेलमा न्युक्यासललाई ३–२ गोलले हराउँदै सिटी विजयी भएको हो । सिटीका लागि बर्नार्डो सिल्भा, केभिन डी ब्रुयना र ओस्कार बबले एक–एकगोल गरेका थिए । घरेलु टोली न्युक्यासलका एलेसान्डर इशाक र एन्टोनी गोर्डोनले एक–एक गोल फर्काएका थिए । सिटीका सिल्भाले खेलको…