भलिबल « Khabarhub

नेपाल र बंगलादेश सेमिफाइनलमा भिड्दै

काठमाडौं - काभा यु-२३ भलिबल प्रतियोगिताको सेमिफाइनलमा आइतबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। ढाकामा जारी प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहँदै बंगलादेश अन्तिम चारमा प्रवेश गरेको हो। नेपाल लगातार तीन खेलमा पराजित भए पनि सेमिफाइनलमा स्थान बनायो। लिग चरणको पहिलो खेलमा बंगलादेशले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो। दोस्रो खेलमा श्रीलंकाले समेत सोझो सेटमै…