भलिबल « Khabarhub

एभिसी भलिबल- पहिलो खेलमा नेपाल पराजित, दोस्रो जित्नैपर्ने दबाब

काठमाडौं– पाँचौ एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कभर्डहलमा भएको खेलमा नेपाल किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो। घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा रहेको नेपाली टोलीले अपेक्षा अनुसार खेल्न नसक्दा एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पहिलो खेलमै हार…