Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै चम्किएकी छिन्। अक्टोबर १३ देखि ३० तारिखसम्म चल्ने प्रतियोगितामा उनी माल्दिभ्सकै नैफारू चेल्सी स्पोर्ट्स क्लबबाट खेलिरहेकी छन्। पहिलो खेलमा नैफारूले २५-१२, २५-०२ र २५-२१ को सोझो सेटमा ३-० को जित निकाल्दै प्रतियोगिताको सुखद् सुरुवात गरेको थियो। दोस्रो…