भलिबल « Khabarhub

नेपाली भलिबल टोली बंगलादेश पराजित

काठमाडौं – नेपाली यु२३ भलिबल टोली बंगलादेशको राजधानी ढाकामा भएको साभा भलिबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो । पहिलो सेट २६ – २४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५(२२ ले गुमाएको हो । नेपालले अन्तिम सेट २५(२१ ले गुमायो । बिहीबारदेखि सुरु…