भलिबल « Khabarhub

टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा

कास्की – पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटर चरणमा प्रवेश गरेको हो । पहिलो सेट २१–२५ अङ्कले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा…