भलिबल « Khabarhub

महोत्तरीमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने

महोत्तरी – महोत्तरीको बर्दिवासमा दोश्रो मेयर खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। देशैभरीका भलिबल टिमलाई सहभागी गराउने उद्देश्यले आयोजना भएको प्रतियोगिता १ माघ देखि ४ माघसम्म आयोजना हुने भएको हो। नगर खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र शिवभक्तीका अनुसार प्रायः सवै प्रदेशको प्रतिनिधित्व हुनेगरी झण्डै २० वटा टिम सहभागी हुने आकलन गरिएको छ। लगभग…