Live on
Your Voice, Your Power
हङकङ– नेपाली अल्ट्रा ट्रेल रनिङ संघ, हङकङ (HKNUTRA)को आयोजनामा टाइमोसन कन्ट्री पार्कमा अल्ट्रा ट्रेल रनिङ प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न देशका १७६ जना धावकहरूको सहभागिता रहेको प्रतियोगितामा ५० किलोमिटर र १२ किलोमिटर गरी दुई विधामा प्रतिस्पर्धा भएको थियो । ५० किलोमिटर पुरुषतर्फ हङकङ, चीनका हङ ताम च्याम्पियन भएका छन् । यस्तै, नेपालका सन्तोष तामाङ…