एथलेटिक्स « Khabarhub

बर्लिन म्याराथनमा सहभागिता जनाउने पार्कीको बिदाई

काठमाडौँ– जर्मनीमा आयोजना हुने बर्लिन म्याराथनमा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीलाई बिदाई गरिएको छ । नेपालगंज म्याराथनले मंगलबार काठमाडौंमा धावक पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाई गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपालगंज म्याराथनका टिएस ठकुरी लगायतले उनीहरुलाई बिदाई गरे । बिदाईमा उनीहरुलाई ट्रयाक सुट प्रदान गरिएको थियो…