एथलेटिक्स Archives | Page 2 of 5 | Khabarhub Khabarhub

अमेरिकी रेसमा रिचर्डसन र स्टेइनरको मेहनत

गत साता फ्लोरिडामा भएको रेसमा स्प्रिन्टर साकारी रिचर्डसनले सनसनी फैलाइन्। एक सय मिटरमा रिचर्डसनले कुँदेको समय ५०.५७ इतिहासकै चौंथो छिटो समय हो। त्यसै प्रतियोगिताको दुई सय मिटर स्पर्धामा एबी स्टेनरले वर्षको सबैभन्दा छिटो समयमा रेस पुरा गरिन्। चार सय मिटरमा सारिका ज्याक्सनको हार अर्को चर्चाको विषय बन्यो। गृष्म ऋतु विश्व खेलकुदका लागि महत्त्वपूर्ण समय हो।…