Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल तेक्वान्दो संघले चैत १८ बाट १७ औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता गर्ने भएको छ । तेक्वान्दो संघले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्नसमेत यो प्रतियोगिताको आयोजन गर्न लागेको संघले जनाएको छ । २६ स्वर्ण, २६ रजत र ५२ कास्य पदकका लागि ७ प्रदेश र…