Live on
Your Voice, Your Power
काठमाडौं- यो गर्मीको महिनामा प्राय धेरै घरमा झिँगा आउने गर्छन् । झिँगाले खानेकुरालाई दूषित बनाइदिन्छ । गर्मीमा रोग सार्ने माध्यम पनि झिँगा हो । त्यसैले झिँगालाई कसरी फैलन नदिने भन्नेमा हामी सधै चिन्तित हुने गर्छौं । झिँगा एक प्रकारको किरा हो । यो विश्वका सबै स्थानहरूमा पाइन्छ। झिँगा फोहर ठाउँमा बस्ने हुनाले यसले विभिन्न प्रकारका…