जीवनशैली Archives | Page 30 of 70 | Khabarhub Khabarhub

योगा र ध्यानबाट मात्र शरीरलाई पुग्ने ४ फाइदा

मोटोपन धेरै मानिसको समस्या हो । मोटोपन भएपछि मानिसहरु शरीरलाई फिट बनाउन विभिन्न उपायहरु अपनाउँछन् । तर मोटोपन घटाउने सबैभन्दा सरल उपाय हो, योगा र ध्यान । नियमित रुपमा योगा र ध्यान गर्नाले शरीर स्वस्थ्य हुनुका साथै रोगप्रतिरोधी क्षमता पनि बढ्दछ । योगाले बिभिन्न रोगको जोखिमका साथै क्यान्सर जस्ता प्राणघातक रोगबाट समेत टाढा राख्दछ ।…