जीवनशैली Archives | Page 3 of 70 | Khabarhub Khabarhub

गर्मीमा छाला कसरी जोगाउने ? 

काठमाडौं- चिसो मौसम सकिएर बिस्तारै गर्मी सुरु भएको छ। यो मौसममा हाम्रो छालामा विभिन्न समस्या देखिन्छन्। छालालाई सधैँ एकै खालको मौसम चाहिन्छ। बाहिरको मौसम परिवर्तन होस् भन्ने छालाले चाहँदैन । तर जब मौसम परिवर्तन हुन्छ अनि छालको थिंकनेस र हाइड्रेसन लगायत छालाको बाहिरी भागमा विभिन्न खालका असर भइरहेका हुन्छन् । नयाँ आउने मौसम अनुसार छालाले…