Live on
Your Voice, Your Power
प्रायः मानिस खाना खाएपछि दाँत माझ्ने गर्दछन् । दैनिक दुईपटक ब्रस गर्दा खानाको क्रममा दाँतमा अड्केका फोहोर निस्कने र मुख सफा हुने गर्दछ । कतिपय अवस्थामा नियमित दाँत माझ्दा पनि दाँत सफा नहुन सक्छ । त्यसैले दाँतलाई प्राकृतिक रूपमा सफा गर्न केहि खानेकुराको सेवन पनि उपयोगी हुन्छ । १. स्ट्रवेरी दाँतलाइ प्राकृतीक रुपमा बलियो र…