Live on
Your Voice, Your Power
सुगर (मधुमेह) भएकाहरुले खानामा ध्यान दिनुपर्ने हुन्छ । खानामा गरिएको लापरबाहिले सुगर नियन्त्रित हुनुको सट्टा झनै अनियन्त्रित भएर जान्छ । यसले स्वास्थ्यमा गम्भीर समस्या देखा पर्दछ । यस्तोमा धेरै सुगरका बिरामीको चासो हुन्छ, केरा खान मिल्छ ? साधारणतया केरा खाएमा सुगरका बिरामीलाई झन् समस्या हुने धारणा छ । तर यस रोगका बिरामीले केरा खानै हुदैन…