Live on
Your Voice, Your Power
हरेक मान्छेको चाहना हुन्छ, आफूलाई अरुका सामुन्ने प्रभावित पार्ने । कसैले छोटो समयमा नै ब्यक्तित्व, पहिरन तथा ब्यवहारले प्रभावित पार्छन् भने केहिले प्रभावित पार्न लाखौँ कोशिस गरे पनि लामो समयसम्म प्रभावित पार्न सक्दैनन् । अरुलाई प्रभावित पार्न उसले कुरा गर्ने शैली र आत्मविश्वास महत्वपुर्ण हुन्छ । यदि तपाईं पनि कसैलाई प्रभावित पार्न चाहनुहुन्छ भने हामीले…