जोक्स Archives | Page 10 of 27 | Khabarhub Khabarhub

जोक्स : भुक्न त छोड्छ

एक व्यक्तिले आफ्नो साथीलाई सोध्यो— यार यदि पछिल्लो ढोकाबाट तेरो कुकुर भुकिरहेको छ र अघिल्लो ढोका तेरी स्वास्नीले खटखटाइरहेकी छ भने तँ पहिला कसलाई भित्र आउन दिन्छस् ? साथीले भन्यो— कुकुरलाई पहिला भित्र लिएर आउँछु किनकि ऊ भित्र आइसकेपछि भुक्न त छोड्छ । श्रीमती चाहिँ भित्र आइसकेपछि भुक्न थाल्छे । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’…