जोक्स Archives | Page 11 of 27 | Khabarhub Khabarhub

जोक्स : मौका पर्‍यो भने

एसपी भट्टराई बियरको सौखिन थियो । वकिलले एक दिन सोधे- मौका पर्‍यो भनेँ दिनमा कति बियर पिउँनुहुन्छ ? बत्तीस गिलाससम्म पिउँछु, जवाफ आयो । हे भगवान् ! म यति त पानी पनि पिउन सक्दिनँ । पानी त म पनि पिउन सक्तिनँ- एसपीले जवाफ दियो । साभार : ‘हँसाउने जोक्स’ पुस्तकबाट