जोक्स Archives | Page 22 of 27 | Khabarhub Khabarhub

छोरीको ब्वाईफ्रेन्डले दुई महिना समय माग्दा बुबा सेन्टिफ्ल्याट

आफ्नो गर्लफ्रेन्डले बिहेका लागि बुबासँग कुरा गर्न आउनु भन्दै पटक–पटक जिद्धी गरेपछि एकदिन केटा उनको घरमा पुग्छ । केही बेरको भलाकुसारीपछि केटीको बुबा र केटाबीच कुराकानी चल्छ । बुबा – तपाईंको मेरो छोरीसँग कहिलेदेखि प्रेम बस्यो ? केटा – पछिल्लो ७ महिनादेखि हजुर बुबा – तिमीहरुको ७ महिनादेखि प्रेम सम्बन्ध थियो भनेर म कसरी विश्वास…