जोक्स Archives | Page 21 of 27 | Khabarhub Khabarhub

पाइप बांङ्गो पार्ने शेरेको आइडिया थाहा पाउनुहोस् हास्नुहोस्

शेरे र मुन्द्रे घर बाहिर बसेर गफ गरिरहेका थिए । यत्तिकैमा एउटा कुकुर उनीहरुको छेउमा आउँछ । शेर हतारहतार घर भित्र जान्छ र कुकुरको पुच्छरमा पाइप लगाइदिन्छ । यो देखेर मुन्द्रे पेट मिचिमिचि हाँस्छ र भन्छ : मुन्द्रे : ए शेरे दाइ कुकुरको पुच्छर जति गरे पनि सिधा हुदैँन भन्ने थाहाँ छैन । शेरे :…