जोक्स Archives | Page 23 of 27 | Khabarhub Khabarhub

श्रीमतीले ‘भजाकग’ शीर्षकमा महिना मै १५ हजार खर्चिएपछि…

आपसी विश्वासका आधारमा सम्बन्ध टिकेको हुन्छ । सम्बन्धमा दरार आउने अर्को विषय भनेको पैसा हो । पैसा कै कारण श्रीमान श्रीमतीबीच झगडा पनि हुने गर्दछ । भर्खरै विवाह भएको एक परिवारले खर्च विवरणलाई नियमित रुपमा लेखेर राख्ने गरेको थियो । ३ महिनासम्म नियमित लेख्ने काम भयो । खर्च पनि औसत नै निस्कियो । चौथो महिना…