पर्वतारोहण « Khabarhub

खुम्बु आइसफलमा पुगे कांग्रेस महामन्त्री शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा आरोहणमा सबैभन्दा जोखिमपूर्ण मानिने ‘खुम्बु आइसफल’ पुगेका छन् ।  बेसक्याम्पबाट आइतबार मध्यरातमा यात्रा सुरु गरेर उनी सोमबार बिहान छ हजार चार सय मिटर उचाइमा रहेको ‘खुम्बु आइसफल’ पुगेका हुन् ।  महामन्त्री शर्माले सामाजिक सञ्जालमा जन्म दिने आमाबुवा र बाल्यावस्थामा स्याहार–सुहार गरेकी ‘आमा’ देउकुमारी श्रेष्ठको तस्बिर रहेको ‘फ्रेम’ सहित…