पर्यटन Archives | Page 37 of 65 | Khabarhub Khabarhub

नारायणहिटी दरबार परिसरमा बनाइएका संरचना भत्काइयो

काठमाडौँ– नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काइएको छ। रेष्टुरेन्ट सञ्चालनका लागि बतास समूहले संरचना बनाइरहेको थियो । ती संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ। क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बतास समूहले संरचना बनाउन थालेको सार्वजनिक भएपछि पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा संरचना निर्माण गर्न रोक लगाइएको थियो।…