Live on
Your Voice, Your Power
गण्डकी– पवित्र शान्त पोखरा सधैँभरि हरा भरा अनेक ताल छन् जहाँ, जहाँ छ धर्ती उर्वरा । अनेक धर्म संस्कृति, अनेक छन् रीतिस्थिति अनेक यात्रु आँउँदै रमाउने परिस्थिति ।। कवयित्री कुन्तीदेवी भट्टराईको सिर्जनाका फूलहरू कविता सङ्ग्रहको ‘रमाइलो पोखरा’ शीर्षकको कविताको एक पङ्क्ति हो यो । कवितामा भनेजस्तै साँच्चिकै प्रकृतिको बरदान हो पोखरा । प्राकृतिक सौन्दर्यताका…