देश/प्रदेश « Khabarhub

सीके राउत र सागर ढकालबीच भेटवार्ता

काठमाडौँ – जनमुक्ति पार्टीका अध्यक्ष सीके राउतसँग सागर ढकालले भेटवार्ता गरेका छन् । मंसिर चारमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएर चर्चामा आएका ढकालले ओशो तपोवनमा सन्न्यासी आनन्द अरुण र सिके राउतसँग शनिबार भेटवार्ता गरेका हुन् । भेटवार्ता सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज दिनभरि डा. सिके राउतसँग भलाकुसारी गर्यौँम स्वामी आनन्द अरुणको…