देश/प्रदेश « Khabarhub

निर्वाचनको दिन नजिकिएसँगै वृद्धाश्रमका ज्येष्ठ नागरिकमा उत्सुकता

काठमाडौँ- निर्वाचनको दिन नजिकिएसँगै वृद्धाश्रमका ज्येष्ठ नागरिकमा उत्सुकता छ । आफन्त कोही नभएका, परिवारबाट अपहेलित भएका, आफ्नो नाममा सम्पत्ति नभएका केही ज्येष्ठ नागरिकले काठमाडौँस्थित पशुपति वृद्धाश्रमलाई आश्रयस्थल बनाएका छन् । उक्त आश्रममा ६० वर्षदेखि ९० वर्ष नाघेका असहाय तथा निसहाय ज्येष्ठ नागरिकले केही हदसम्म भए पनि जीवन सहजमय ढङ्गले बिताइरहका छन् । मङ्सिर ४ गते…