देश/प्रदेश « Khabarhub

दराजले थिचेर अढाई वर्षीया बालिका मृत्यु

काठमाडौँ- दराजले थिचेर अढाई वर्षीया बालिकाको मृत्यु भएको छ । दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ६ की अढाई वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको हो । स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा राखिएको दराजले थिचेर गम्भीर घाइते भएकी थिइन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको…