देश/प्रदेश « Khabarhub

करारको अनमी भर्ना परीक्षा पुनः सञ्चालनको माग

खोटाङ - खोटाङको रावाबेँसी गाउँपालिकामा करारको अनमी भर्नाका लागि सञ्चालन गरिएको परीक्षा पुःन सञ्चालनको माग उठेको छ। करारमा सहायकस्तर चौथो स्तरको दुई जना अनमी भर्नाका लागि गाउँपालिकाले गत १ असोजमा लिखित तथा मौखिक परीक्षा सञ्चालन गरेको थियो। तर, एक परीक्षार्थीले ‘सेटिङमा करारका अनमी भर्ना गरेको आरोप लगाउँदै पुन परीक्षाका लागि गाउँपालिकामा निवेदन दिएका छन्। असोज…