Live on
Your Voice, Your Power
काठमाडाैँ- आज दिनभर नागरिकता विधेयक जस्ताकाे त्यस्तै अघि बढाउने सत्ता गठबन्धनकाे निर्णय, जबराविरुद्ध महाअभियोग दर्ता भएको ६ महिनापछि कारबाही प्रक्रिया सुरू, गठबन्धन सरकारका कारण अर्थतन्त्र ओरालो लागेकाे ओलीकाे आरोप, प्रचण्ड र हर्क साम्पाङबीच भेटवार्ता, भारतबाट लगातार तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य,काठमाडौंको फोहोर बाेकेका गाडी बञ्चरेडाँडा पुगे लगायतका समाचारले प्रमुख स्थान पाए । यी…