देश/प्रदेश « Khabarhub

एआईको दुरुपयोग न्यूनीकरण गर्न ‘अनलाइन टिभी एआई आचारसंहिता’ जारी

काठमाडौं– एआईको दुरुपयोग न्यूनीकरण गर्न र एआईको समुचित प्रयोगलाई प्रोत्साहन गर्न अनलाइन टिभी पत्रकार संघले ‘अनलाइन टिभी एआई आचारसंहिता २०८२’ सोमबार जारी गरिएको छ । नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आचारसंहिता जारी गरिएको संघका अध्यक्ष जीवन भण्डारीले जानकारी दिए । घोषणा गरिएका आचार संहितामा १२ बुँदा उल्लेख छन् । एआईको प्रयोग अनलाइन टिभीमा…