देश/प्रदेश Archives | Page 1051 of 2049 | Khabarhub Khabarhub

सप्तकोसी बाढी : विस्थापितका लागि राहत सहयोगको आह्वान

काठमाडौँ- सप्तकोसी नदीले ३४ वर्षपछि मानवीय बस्ती बसेको उदयुपरको बेलका नगरपालिकाका धेरै वडा छुँदै धार फेर्‍यो । हजारौँ घर परिवार प्रभावित भए । झन्डै आठ हजार हेक्टरमा नदी पसेको छ । स्थानीय पालिका, प्रशासन कार्यालय सुरक्षाकर्मी तथा विभिन्न सङ्घ संस्थाको सहयोगमा एक हजार बढी परिवारको फसेको स्थानबाट उद्धार गरेको छ । बेलका नगरपालिकाका प्रमुख अशोक…