Live on
Your Voice, Your Power
काठमाडौँ – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्योग व्यवसाय समृद्धिको आधार भएको बताए छन्। सघुपति जुटमिल विराटनगरको हिरकजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले ७५ वर्षसम्म निरन्तर उद्योग सञ्चालन भइरहनु रघुपति जुटमिलको सफलतासँगै अन्य उद्योगीका लागि प्रेरणा भएको बताए। नेपालमा कृषिको युग रहेको र त्यति बेलाको कृषि युगमा उद्योग सञ्चालनको हिम्मत गर्नु सराहनीय भएको…