Live on
Your Voice, Your Power
काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः १. अमेरिकालाई एसपीपीमा सहभागी नहुने पत्र पठाएपछि च्याप्टर क्लोज भयो : महामन्त्री शर्मा नेपाली कांग्रेसका…