देश/प्रदेश Archives | Page 1068 of 2048 | Khabarhub Khabarhub

स्कारपियोको ठक्करबाट बालिकाको मृत्यु

किमाथाङ्का,– सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा स्कारपियोको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनिसा विष्टको स्कारपियोको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए ।  शनिबार दिउँसो  साढे १२ बजे तुम्लिङटार बस स्टेसन नजिकै बा २० च ९५०२ नंको  स्कारपियोले पैदल हिँडिरहेकी ती बालिकालाई बाटो…