देश/प्रदेश « Khabarhub

बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता

बाजुरा- गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एक जना बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा गौमूल–३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिए ।  पूर्ववडा सदस्यसमेत रहेका बोहरालाई पानी घट्टका लागि जाँतो तार्ने क्रममा गेरेनी खोलाको बाढीले बगाएको हो ।  प्रहरी र स्थानीयले बेपत्ता बोहराको…