Live on
Your Voice, Your Power
काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ५ सय ६२ पिसिआर परीक्षणका क्रममा ३ सय ४० जना र १ हजार ४ सय १९ एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि…