Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिकाले ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण’ सुरु गरेको छ । ज्येष्ठ नागरिकको सम्मानस्वरूप समुदायमै गएर बालबालिकाको खोप क्लिनिक जस्तै नियमित रुपमा जेष्ठ नागरिक क्लिनिक मार्फत स्वास्थ्य परीक्षण गर्ने नगरपालिकाको योजना छ । आइतबार नगरको वडा नम्बर १३ नर्सिङडाडामा एक कार्यक्रमका बीच नगर प्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै…