Live on
Your Voice, Your Power
नवलपरासी - नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–१२ भुमही चोकमा बसको ढोकाबाट खसेर परिचालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दघाट नगरपालिका–११ धनेवाका ३३ वर्षीय उमेश चौधरी रहेका छन्। बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ७३७७ नम्बरको माइक्रोबसको ढोकाबाट हिजो साँझ सवा ६ बजे चौधरी खसेका थिए। बससहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय…