देश/प्रदेश Archives | Page 1082 of 2047 | Khabarhub Khabarhub

बसपार्क निर्माणको काम अलपत्र, अव्यवस्थित रुपमा बजारमै पार्किङ

बैतडी- जिल्लाको पाटनमा बसपार्क निर्माणको काम अलपत्र परेको छ । आर्थिक वर्ष २०७१/७२ मा निर्माण सुरु गरिएको बसपार्क आठ वर्ष पुग्दा पनि अहिलेसम्म पूरा हुन नसकेको हो । पाटनमा सवारी साधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माणको काम अघि बढाइए पनि समयमै निर्माणको काम सम्पन्न नहुँदा स्थानीय बासिन्दा समेत निराश भएका छन् । आठ वटा बस…