Live on
Your Voice, Your Power
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति विद्यादेवी भण्डारीसहित पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि तीनकुने जग्गाको समस्या समाधान नगरेको आरोप लगाएका छन्। शनिबार उनले राष्ट्रपति र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ५० वर्षदेखिको समस्या आफैंले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान नगरेको आरोप लगाउँदै कुन मुख लिएर जनातामाझ मत माग्न जानुहुन्छ भन्दै प्रश्न…