देश/प्रदेश « Khabarhub

तराईमा चलेको पूर्वीय हावाबाट जोगिन स्वास्थ्यकर्मीको सुझाव

महोत्तरी- मध्य तराईमा केही दिनदेखि चैत वैशाखमा जस्तो पूर्वीय हावा चलिरहेको छ । फागुन, चैतमा जसरी एकनासको सुख्खा हावा चल्न थालेपछि सर्वसाधारण त्रसित भएका छन् । बर्दिबास-७ का विजय यादवले यसअघि वर्षा याममा यस्तो बतास अनुभव नगरेको बताए । यो हावा स्वास्थ्यको लागि निक्कै हानिकारक हुने स्वास्थ्यकर्मीहरूले बताएको उनको भनाइ छ । हावा चलेपछि रोगव्याधी…