देश/प्रदेश « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडाैँ– आज दिनभर संसदीय समितिले पर्सि प्रतिवेदन बुझाउने, एसपीपी कार्यान्वयन नगर्ने विषयमा कारण जानकारी गराउन निर्देशन, सरकार नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न प्रतिवद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ, एसईईको नतिजा सार्वजनिक लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका शीर्ष समाचारहरूः संसदीय समितिले पर्सि प्रतिवेदन बुझाउने निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय…