देश/प्रदेश « Khabarhub

चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित

भोजपुर- जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहु उपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । चिराइतो बिक्रीबाट किसानले वार्षिक रु छ देखि आठ लाखसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानले आलु र मकै फल्ने बारीमा व्यावसायिक रूपमा चिराइताको खेती गरेको देख्न पाइन्छ । एक हजार ५०० मिटरदेखि…