देश/प्रदेश « Khabarhub

छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडाैँ- आज दिनभर सत्तागठबन्धनको कार्यदल बैठक निष्कर्ष विहिन, नागकिता विधेयक भोलि पारित गर्ने तयारी, माओवादीले भोलि पदाधिकारी चयन गर्ने, गठबन्धनमा सम्मानजनक ढंगले सिट बाँडफाँट हुनुपर्ने समाजवादीको माग, जबराविरुद्धको महाभियोग छानबिन समितिले सुरु गर्यो कारबाही, दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु लगायतका समाचारहरूले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: सत्तागठबन्धनको कार्यदल…