देश/प्रदेश « Khabarhub

अपराह्न ४ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ-  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । अपराह्न ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः  १ .  जबराविरुद्धको महाभियोग प्रस्तावमाथि अर्को बैठकमा कार्यतालिका प्रस्तुत गर्न निर्देशन    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र…