Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले नेपाल आयल निगमविरुद्ध पूर्वघोषित आन्दोलन फिर्ता लिएको छ । निगमले माग पूरा हुने प्रक्रियामा रहेकाले आन्दोलन फिर्ता लिने आग्रह गरेसँगै महासंघले आन्दोलन फिर्ता लिएको हो । निगमले आइतबार महासंघलाई पत्र पठाएर माग पुरा हुने प्रक्रियामा रहेकाले फिर्ता लिन आग्रह गरेको थियो । यस विषयमा थप निर्णय साउन २२ गते…