देश/प्रदेश Archives | Page 1150 of 2045 | Khabarhub Khabarhub

रसुवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु 

रसुवा - रसुवाको उत्तरगया गाउँपालिका–५ नौबिसेमा गए राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालिका–१ का ४० वर्षीय राम तामाङ र मोटरसाइकलमा पछाडि सवार नुवाकोटको बिदुर नगरपालीका १० बेत्रावतीकी ४३ वर्षीया पम्फा तामाङ रहेकी छन् । दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । बेत्रावतीबाट खाल्टेतर्फ जाँदै गरेको…