Live on
Your Voice, Your Power
काठमाडौँ– यी हुन् आज दिनभरका मुख्य समाचारहरूः उपसभामुखमा पुष्पा भुसाल प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचन प्रक्रियामार्फत भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत,सो प्रस्तावको विपक्षमा ९३ र मत दिन्न भन्नेमा एक मत परेको थियो । बैठकमा कुल २४२…